काठमाडौं । देवः विकास बैंक लिमिटेडको गोकर्णेश्वर नगरपालिका, वडा नं ६ जोरपाटीमा नयाँ साखा संचालनमा ल्याएको छ । फागुन ०७ गते आयोजित एक कार्यक्रम बीच बैंक संचालक समितिका सदस्य भरत बहादुर हमालले साखाको औपचारिक उद्घाटन गरे । कार्यक्रममा गोकर्णेशवर नगरपालिका, वडा नं ६ का अध्यक्ष रमेश अर्यालले वडा नं ६