काठमाडौं । सेयर बजारमा संस्थापकहरुको सेयर हिस्सा केही बैंकको घट्ने देखिएको छ । प्रभु बैंक र देव विकास बैंकको संस्थापक सेयर हिस्सा सर्वसाधारणमा परिणत हुने भएको हो । प्रभु र देव विकास बैंकको जम्मा ४३ लाख ११ हजार संस्थापक सेयर सर्वसाधारण सेयरमा रूपान्तरण हुन लागेको हो । नेपाल स्टक एक्चेञ्ज