अर्थ पथ « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

Author: अर्थ पथ

३० वर्षपछि जलविद्युतको सेयर के हुन्छ : बोर्ड अध्यक्ष ढुङ्गाना

काठमाडौं । सेयर बजारको नियामक संस्था नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले ३० वर्षपछि जलविद्युतको सेयर के हुने भन्ने अन्यौलता रहेको बताएका छन । शुक्रबार नेपाल सेयर हवले आयोजना गरेको पँुजिबजारको विकास तथा विस्तारका आगामी चुनौति विषयक अन्तक्र्रियामा बोर्डका अध्यक्ष ढुङ्गानाले जलविद्युतको सेयर किन भन्ने ३० वर्षपछि सरकारलाई जलविद्युत कम्पनी