अर्थ पथ « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

Author: अर्थ पथ

१६ बर्षपछि हिमालयन बैंकमा सत्ता परिवर्तन

काठमाडौं । हिमालयन बैंकको साधारणसभाबाट सञ्चालक निर्वाचित भएका पाँचमध्येबाट तुलसीप्रसाद गौतम अध्यक्ष चयन भएका छन् । उनी कर्मचारी सञ्चय कोषका प्रमुख हुन् । कोषको प्रतिनिधिको रुपमा बैंक सञ्चालक मनोनीत गौतम नयाँ सञ्चालक समितिमा अध्यक्ष चयन भएका हुन । हिमालयन बैंकको सञ्चालक समिति अध्यक्षबाट १६ वर्षपछि मनोज बहादुर श्रेष्ठ यसै साधारण