काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले इटहरी स्थित माया घर नेपाललाई रू ८० हजार आर्थिक सहयोग गरेको छ । मानसिक स्वास्थ्यमा समस्या भएका तथा सडकमा बेबारिसे भई जिवन र मृत्युको दोधारमा जिवन विताईरहेका मानवहरुलाई पुर्नस्थापना गर्ने मायाघर नेपाललाई सहयोग गरेको हो । मायाघर नेपालले सिपमुलक तालिम संचालन गर्ने, माया दिने र