अर्थ पथ « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

Author: अर्थ पथ

२५ जनाले पाए सिआइपी सम्मान, को को परे त हेर्नुहोस नामावलि

काठमाडौं । सरकारले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने व्यक्ति तथा संस्थालाई सिआइपी सम्मान गर्ने भएको छ । बिहीबार प्रकाशित सूचीमा नेपाल उद्योग वाणिज्य महासंकी अध्यक्ष भवानी राणा, उपाध्यक्ष चन्द्र ढकाल, नेपाल चेम्बर अफ कमर्शका अधयक्ष राजेशकाजी श्रेष्ठ, परिसंघका अध्यक्ष सतिश मोर लगायतका ब्यक्तिहरु रहेका छन् । छनौट भएकालाई माघ २८