३ कार्तिक २०८३, मंगलबार

Author: अर्थ पथ

एनसीसी बैंकको सीईओमा पुनः अर्याल नियुक्त

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स एनसीसी बैंकको प्रमुख कार्यकारी अधिकृत सीइओ मा पुनः रमेशराज अर्याल नियुक्त भएका छन । आगामी ४ वर्षको लागि अर्याल लाई बैंकले नियुक्ति गर्ने निर्णय गरेको बताइएको छ । ३० वर्ष लामो बैंकिङ अनुभव भएका अर्याललाई गत साउन १९ गते बसेको बैंकको ८०२ औँ संचालक