काठमाडौं । संसदले आज सभामुख पाउने भएको छ । पुर्व सभामुख कृष्णबहादुर महरा यौन काण्डमा मुछिएपछि प्रतिनिधिसभा संसद लामो समयदेखी सभामुख विहिन भएको थियो । प्रतिनिधिसभाले आज सभामुख पाउँदै छ । तर सर्वसम्मत उम्मेद्वार बनेका सापकोटालाई आजै सर्वोच्च अदालतले हाजिर हुन भनेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीद्वारा दायर रिटको