सभामुख नपाए प्रचण्ड अघिसारे श्रेष्ठलाई विष्णु तारुके काठमाडौं । आगामी २ महिनापछि नियुक्त हुने नेपाल राष्ट्र बैंकको गभर्नर पदको लागी रसाकष्की सुरु भएको छ । भावी गभर्नर बन्न राष्ट्र बैंक भित्रैबाट र बाहिरबाट पनि तिब्र लविङ सुरु भएको छ । नोटमा हस्ताक्षर गर्ने मात्र नभई बैंक वित्तिय संस्थाको नियमन अनुगमनको