अर्थ पथ « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

Author: अर्थ पथ

विदेश भ्रमणबाट के सिक्ने ?

फुर्पा तामाङ तामाङ भाषामा एउटा उखान छ, ‘पे ज्याबा ग्रले किन्तोबा, पे गोप्पा अपले ख्लातोबा’ अर्थात् असल कुरा शत्रुको भए पनि सिक्नुपर्छ र नराम्रो कुरा बाबुको भए पनि सिक्नुहुँदैन । सन् १९९९ मा जर्मन पुग्दा त्यहाँका नागरिकले दूधको बोतल, क्यानको बट्टा, खानेकुरा प्याक गरेका डब्बा, प्लास्टिकका थैली घरमै धोईपखाली चोकमा