काठमाडौं । देवः विकास बैंक लि.को कावासोती नगरपालिका, वडा नं २ स्थित कावासोतीमा संचालनमा आएको कावासोती शाखा कार्यालयको बुधबार उद्घाटन गरिएको छ । साखाको बैंक संचालक समितिका सदस्य सुदन रत्न बज्राचार्यल गरे । कार्यक्रममा आप्mनो ममन्तव्य राख्नु हुँदै संचालक बज्राचार्यले द्रुत आर्थिक गतिविधिमा अग्रसर नवलपुर क्षेत्रको आर्थिक विकासमा हातेमालो गरी