दुईवटा पार्टीलाई एक बनाउने प्रयास भए पनि अझै पूर्वएमाले र पूर्वमाओवादीबीच एकता हुन सकेको छैन । एकता भएको स्थानमा पनि अझै पूर्र्वएमाले र पूर्वमाओवादी भनेर भागबन्डा हुँदा उनीहरूबीचको एकता भावनात्मक हुन नसकेको हो । सातवटा प्रदेश प्रमुख नियुक्तिमा पनि पूर्वएमाले र पूर्वमाओवादी भनेर भागबन्डा भएको छ । आउँदो मङ्सिर १४