चिनियाँ राष्ट्रपति सी चिनफिङको दुईदिने राजकीय भ्रमणले बहुचर्चित केरुङ–काठमाडौं रेलमार्गको लागि सम्भाव्यता अध्ययन र केरुङ–काठमाडौं सुरुङमार्ग निर्माण गर्न सहमति जुटेको छ । शनिबार र आइतबार राष्ट्रपति सीको राजकीय भ्रमणको क्रममा भएको समझदारी पत्रमा केरुङ–काठमाडौं रेल र सडकमार्ग निर्माणलाई उच्च प्राथमिकता दिएको छ । सीको भ्रमणपछि आइतबार अपराह्न परराष्ट्र मन्त्रालयले जारी