काठमाडौं / असार २० गते मर्जरको लागी एमओयू गरेका कैलाश विकास बैंकलाई गाभ्न आज प्राइम बैंकलाई राष्ट्र बैंककले सैद्धान्तीक सहमती दिएको छ । प्राइम बैंकका सिईओ नारायणदाश मानन्धरले भने अव छिट्टै डिडिए सकाएर आगामी पौषभित्र एकिकृत कारोवार गछौं । प्राइम बैंकले गत भदौं २९ गते कन्काई विकास बैंकलाई गाभेको थियो