अर्थ पथ « Arthapath.com
१ असार २०८३, सोमबार

Author: अर्थ पथ

ओलीको जादुले प्रचण्ड बुरुक्क

स्कुल विभाग नपाए अर्थ तथा योजना विभाग भने पूर्वमाओवादीले पाउनुपर्ने अडान प्रचण्डको थियो । प्रचण्डले ओलीका सबै कुरा स्वीकार गर्नुमा ठूलै आश्वासन भएको अनुमान गरिएको छ । यद्यपि ओलीले यो पाँचवर्षे कार्यकालभर प्रचण्डलाई प्रधानमन्त्री बनाउने छैनन् । अघिल्लो सातासम्म नेकपाको एकता विशाल चट्टानको पहाडजस्तै जटिल अवस्थामा थियो । दुई अध्यक्षले