३ कार्तिक २०८३, मंगलबार

Author: अर्थ पथ

बजेट ः कृषि र रोजगारी प्रथामिकता, करको दर नबढ्ने

काठमाडौं । मुलुक कोरोना भाइरसबाट आक्रान्त र्भराखेको अवस्थामा सरकारले आज ल्याउन लागेको बजेट विगतको भन्दाकेही फरक हुने भएको छ । सरकारको प्रथामिकता कृषिमा फामेकस गर्दै मुलुकभित्रै रोजगारी बढाउनेगरी बजेट आउन लागेको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले आज संसदमा प्रश्तुत गर्न लाग्नुभएको बजेटले कृषिमा अनुदान थप गरी बाँजो जमिन जोत्न