काठमाडौं । अर्थशास्त्री डा.विश्व पौडेलले सरकारले चालु खर्चको औचित्य पुष्टी गर्न ठूलो आकारको बजेट बनाउने र पछि शंसोधन गर्ने प्रबृति संस्कारको रुपमा विकसित हुन लागेको बताएका छन् ।नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले मंगलबार गरेको रिडिङ बजेट विषयक भर्चुअल वेवनारमा बोल्दै उनले यस सरकारले अहिलेसम्म दुईवटा बजेट ल्याइसकेको र दुवै बजेट