अर्थ पथ « Arthapath.com
५ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

राष्ट्रिय वाणिज्य बैंकको मोवाइल बैंकिङ महामेलाका विजयीहरुलार्ई पुरस्कार

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको मोवाइल बैंकिङको प्रवद्र्धनको लागि गत भाद्र १८ देखि असोज ३० गते सम्म एफवान सफ्टको सहकार्यमा संचालन भईरहेकोे मोवाइल बैंकिङ महामेलामा करिब ७३ हजार कारोबारबाट र्यान्डम्ली छनौट भएका पांच जना विजयीहरुलाई आईतबार एक समारोहका बिच पुरस्कार प्रदान गरिएको छ । सो समारोहमा कैलाश सुवालले थाइलैण्ड