विदुर । नुवाकोटको बट्टार बजारमा केरुङ यातायातको बसले बाटोमा हिडिरहेको बाटकलाई ठक्करदिँदा बालकको घट्ना स्थलमा मृत्यु भएको छ । बुधबार बिहान त्रिशुलीबाट काठमाडौं आउँदै गरेको बा ४ ख ७५०७ नम्बरको बसको ठक्करबाट बालकको घट्ना स्थालमै मृत्यु भएको हो । मृतक बालक तारकेश्वर गाउँपालिका –५ भन्जयाङथोक र्गोस्याङका प्रताप तामाङका ६ वर्षिय