दमक। नेपाल र भारतको सिमानाबाट नेपाली धमाधम झापा भित्रन थालेपछि यहाँ कोरोनाको जोखिम बढेको छ । तीन साताअघि दुई जनामा कोरोना पोजेटिभ देखिएको झापामा तीन दिनयता २५ जना थपिएर २७ जना सङ्क्रमित सङ्ख्या पुगिसकेकाे छ । सबै जना भारतबाट आएर कचनकवलले नै बनाएको दुई वटा अलगअलग क्वारेन्टाइनमा बसेका छन् ।ती सबै