अर्थ पथ « Arthapath.com
५ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

सदस्यहरुको माया र दवावले पुन उम्मेद्वारी दिएको हुँ

शिव अधिकारी, महासचिव, नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा) नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज नाराको आज मंगलबार ३१ औं अधिवेसन हुँदैछ । यस अधिवेसनले नयाँ नेतृत्व २ वर्षे कार्यकालका लागी नयाँ नेतृत्व चयन गर्दैछ । नारामा एक कार्यकाल सचिव र हालका महासचिव रहेका अधिकारी नारा गतिशिलताको लागी आफु पुन महासचिवमा