३ कार्तिक २०८३, मंगलबार

Author: अर्थ पथ

पैसा तिरेर स्वेच्छिक रुपमा कोरोना परीक्षण पाइने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुल्क तिरेर स्वेच्छिक रुपमा कोरोना भाइरसको परीक्षण गर्न दिने निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाकाअनुसार अब लक्षण नभएका स्वदेशी तथा विदेशी नागरिकले आरडीटीरपीसीआर गर्न पाउनेछन् । यसका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट तोकिएको मापदण्ड पालना गर्नुका साथै सूचनाको गोपनीयता र नियमित रिपोर्टिङ