अर्थ पथ « Arthapath.com
५ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

नेपाल इन्भेस्टमेन्ट बैंक आईपिएस प्रणालीमा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक पनि आईपिएस प्रणलिमा आवद्ध भएको छ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले नेपाल इन्भेस्टमेन्ट बैंकलाई पनि आईपिएस प्रणालीमा आवद्ध गराई आजबाट कारोबार सञ्चालनमा ल्याएको छ । अब नेपाल इन्भेस्टमेन्ट बैंकका ग्राहकहरुले पनि यस प्रणालीमार्फत सिधैं आफ्नो बैंक खाताबाट विभिन्न अनलाईन भुक्तानीे कारोबारहरु गर्न सक्नेछन्