३ कार्तिक २०८३, मंगलबार

Author: अर्थ पथ

नेपालमा कोरोना संक्रमितको संख्या ३७५ पुग्यो

काठमाडौं । सोमबार राति थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनुषा, खोटाङ, बाँके, दैलेख र सुनसरीमा कोरोना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।