काठमाडौं । आईतवार मन्त्रीपरिषदको बैठक बस्ने भएको छ । आजको बैठकमा लकडाउन थप गर्ने की नथप्ने भन्ने विषयमा छलफल बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने भएको हो । लकडाउनको अवधि सोमबार अर्थात जेठ ५ गते सकिदै छ । लकडाउनको निरन्तरता र मोडालिटिबारे छलफल गर्न कोरोना रोकथाम तथा नियन्त्रण गर्न गठित उच्चस्तरीय समितिको