राजिव सापकोटा, सीईओ, लक्ष्मि क्यापिटल लि. अध्यक्ष, एभरेष्ट इन्स्योरेन्स लि नेपालको बैंकिङ क्षेत्रमा २२ वर्ष विताईसकेका राविभ सापकोटा हाल लक्ष्मी क्यापिटलको सिईओ रहेका छन । लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी क्यापिटलको जिम्मेवारीमा रहेका सापकोटा लक्ष्मी बैंकको डिजिएम पनि हुन । उनि खेतान समुहद्वरा संचालित एभरेष्ट इन्स्योरेन्सको अध्यक्ष पनि हुन ।