३ कार्तिक २०८३, मंगलबार

Author: अर्थ पथ

नेपालमा कोरोनाबाट २ जनाको मृत्यु : स्वास्थ्य मन्त्रालय

काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेको स्वास्थ तथा जनसंख्या मनत्रालयले जनाएको छ । बाँकेको क्वारेन्टिनमा आइतबार बिहान मृत्यु भएका २५ वर्षीय युवाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । यसअघि गत बिहीबार मृत्यु भएकी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया सुत्केरी महिलामा कोरोना भाइरसको पुष्टि भएको थियो ।स्वास्थ्य