काठमाडौं । सुदूरपश्चिमको कैलालीसँग सिमाना जोडिएका सीमावर्ती भारतीय सहरमा अलपत्र परेका ४७२ जना नेपालीको आज उद्धार गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार उनीहरुलाई आज स्वदेश फर्काइएको हो । भारतको पलियामा रहेको क्वारेन्टाइनमा अवधि सकिएका दुई सय बढिको उद्धार गरेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । छिमेकी