३ कार्तिक २०८३, मंगलबार

Author: अर्थ पथ

बर्दियाकी सङ्क्रमितको सम्पर्कमा आएका १०१ को रिपोर्ट नेगेटिभ

धनगढी । बर्दियाको राजापुरकी कोरोना सङ्क्रमित ११ वर्षीया बालिकाको सम्पर्कमा आएका कैलालीका १०१ जना व्यक्तिको थ्रोट स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । गोदावरी नगरपालिका–८ मजगाउँका ९६ जना र भजनी नगरपालिका–१ का पाँच जनाको पीसीआर परीक्षण गर्दा स्वाब रिपोर्ट नेगेटिभ आएको हो । सङ्क्रमित बालिका मजगाउँमा झन्डै एक महिना बस्नु