३ कार्तिक २०८३, मंगलबार

Author: अर्थ पथ

थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २५८ पुग्यो

काठमाडौं । नेपालमा थप नौँ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या २ सय ५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो पटक काठमाडौँ र नेपालगञ्जमा गरिएको परीक्षणमा थप नौँ जनामा संक्रमण पुष्टि भएको हो। मकवानपुरका ३७ बर्षीय पुरुष, बाँकेका १८, २०, २२, २५,