३ कार्तिक २०८३, मंगलबार

Author: अर्थ पथ

बैंक तथा वित्तीय संस्थालाई लकडाउन कडा गर्दै, प्रति कमर्सियल बैंकलाई २० पास

काठमाडौं । विश्वभरि कोरोना भाईरसको त्रास छ । नेपालमा पनि कोरोना भाईरस बढिरहेको छ । २०७६ साल चैत ११ गतेबाट नेपाल सरकारले लकडाउन जारी राखेको छ । लकडाउनका कारण कोरोना भाईरस संक्रमण दर फैलिन नपाएकाले सरकारले लकडाउन बढाउँदै आएको छ । आगामी जेठ ५ गतेसम्मको लागि लकडाउन जारी गरेको छ