३ कार्तिक २०८३, मंगलबार

Author: अर्थ पथ

हालसम्म ७८ हजार ५ सय ९१ नमुना परीक्षण

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म करिब ७८ हजार नमुना परीक्षण सम्पन्न भएको जनाएको छ । मन्त्रालयको नियमित मिडिया ब्रिफिङ प्रवक्ता डा. विकास देवकोटाले र्यापिड डाइगोनोस्टिक टेस्ट (आरडीटी) र पीसीआर परीक्षण गरि ७८ हजार ५ सय ९१ नमुना परीक्षण भएको जानकारी गराएका हुन् । पछिल्लो २४ घण्टामा १ हजार