अर्थ पथ « Arthapath.com
१९ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

सातौं फर्निचर तथाफनिर्सिङ एक्स्पो भदौ २५ देखी

काठमाडौं । आगामी भदौ २५ गतेदेखी २९ गतेसम्मा काठमाडौंको भृकुटीमण्डपमा सातौं फर्निचर तथाफर्निसिङ एक्स्पो फर्नेक्स २०१९ हुने भएको छ । नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा हुन लागेको एक्स्पोको व्यवस्थापक इभेण्ट सोलुसन प्रालिले एक्स्पोको सबै तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । फर्नेक्स २०१९ को शिर्ष प्रायोजक जेम फ्लोरिङ रहेको