१८ भदौ २०८३, बिहिबार

Author: अर्थ पथ

एनआईसी एशिया बैंकको धनुषाधाम शाखा उद्घाटन

काठमाडौं । एनआईसी एशिया बैंकले धनुषाको धनुषाधाम नगरपालिका ३ स्थित नया शाखा सञ्चालन गरेको छ । ग्रामीण तथा शहरी क्षेत्रमा आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै बैंकले मंगलबार शाखाको उद्घाटन गरेको हो । धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले एक समारोहका बीच उक्त शाखाको उद्घाटन गरेका हुन । उक्त शाखा सञ्चालनमा