काठमाडौं । पछिल्लो समय राष्ट्र बैंकका हरेक निर्णयहरुमा हस्तक्षेप गर्दै आएका अर्थमन्त्री डा. युवराज खतिवडाले सोमबार अकस्मात सबै बाणिज्य बेंकका सिईओ र राष्ट्र बैंकका उच्च अधिकारीहरुलाई बोलाए । अहिले बजारमा देखिएका समस्याहरु समाधान गर्न भन्दै बोलाएका मन्त्री खतिवडाले राष्ट्र बैंकको गर्ने काम गरेका छन । १ महिना मात्रै कार्यकाल बाँकी