१८ भदौ २०८३, बिहिबार

Author: अर्थ पथ

४ करोड १७ लाखमा मानव मलमुत्र फोहर प्रशोधन केन्द्र

काठमाडौं । महालक्ष्मी नगरपालिका–९ लामाटारमा दक्षिण एशियामै पहिलो आइएसओ २४५२१ मान्यता प्राप्त मानव मलमुत्र फोहर प्रशोधन र व्यवस्थापन केन्द्र बन्ने भएको छ । महालक्ष्मी नगरपालिका र काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको ४ करोड १७ लाख रकममा निर्माण हुने भएको हो । जसमा साढे ३ करोड बोर्डको र रु ५५ लाख