१८ भदौ २०८३, बिहिबार

Author: अर्थ पथ

सहकारीमा कालो धन छ भने प्रमाण ल्याउनुहोस: अध्यक्ष कंडेल

राज्यले लागु गरेका कानुहरुलाई पालना गर्नुपर्ने सबैको दायित्व रहेको, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कंडेलले बताएका छन । सरकारले गैरकानुनी रुपमा कार्य गर्न कसैलाई पनि छुट नदिएकाले सबै सहकारीहरुले उत्तरदायी भएर काय गर्नुपर्ने उनले बताएका छन । ‘सहकारीमा सम्पत्ती सुद्धीकरण निवारण’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन । उनले