१८ भदौ २०८३, बिहिबार

Author: अर्थ पथ

पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ पाए

काठमाण्डौं । बलात्कार प्रयास गरेको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका पूर्व सभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले सफाइ दिएको छ । मुख्य न्यायाधीश अम्मरराज पौडलको इजलासले महरालाई सफाइ दिएको हो । काठमाडौं जिल्ला अदालतले पूर्वसभामुख महरालाई संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा अन्तिम सुनुवाइ गरे पनि ४