१८ भदौ २०८३, बिहिबार

Author: अर्थ पथ

आमाघरलाई ग्लोबल आइएमई बैंकको ३ लाख सहयोग

काठमाडौं । ग्लोबल आइएमई बैंकले आमाघर सेवा आश्रममा निर्माणाधीन भवनमा सोलार जडानका लागी रु ३ लाख सहयोग गरेको छ । ग्लोबल आइएमई बैंक बाग्मती प्रदेशका डेपुटी प्रदेश प्रमुख दिपेन्द्र कडरियाले आमाघर सेवा आश्रमका अध्यक्ष रामचन्द्र उप्रेती र संरक्षक विजयराज सिग्देललाई ३ लाखको चेक हस्तान्तरण गरेका हुन । आमाघर सेवा आश्रमका