२ कार्तिक २०८३, सोमबार

Author: अर्थ पथ

नाकामा पहरा दिन्छन् लिमीवासी

सिमकोट। हिमाल पारिको गाउँ लिमीका बासिन्दाले कोरोना भाइरस ९कोभिड–१९०को सन्त्रासबाट पूरै गाउँलाई जोगाउन बाहिरी सम्पर्कबाट अलग गराएका छन् । अहिलेको आधुनिक सञ्चार प्रविधिको युगमा पनि नाम्खा गाउँपालिकाको लिमी गाउँ यो प्रविधिको पहुँचमा छैन । देशमा जारी लकडाउनबारे काठमाडौँमा बसेका आफन्तको फोनबाट जानकारी पाएपछि गाउँ आउने सबै नाका बन्द गरिएको नाम्खा गाउँपालिकाका जनप्रतिनिधिले