काठमाडौं । विश्वभर जस्तै नेपालमा पनि कोरोना भाइरसको त्रास सर्वत्र छ । एक व्यक्तिबाट अर्को व्यक्तिमा सहजै सर्ने यो भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउनसम्मको कडा नीति अख्तियार गरेको छ । सरकारले सार्वजनिक ठाउँमा २५ जना भन्दा बढी भेला हुन समेत रोक लगाएर जनतालाई घरमै बस्न आदेश जारी गरेपनि कैदीबन्दी