२ कार्तिक २०८३, सोमबार

Author: अर्थ पथ

कोभिडको जानकारी दिन सरकारले वेबसाईट र एप्स संचालनमा ल्यायो

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण तथा रोकथामको काम व्यवस्थित गर्न बनेको वेबसाइट covid19.mohp.gov.np र हाम्रो स्वास्थ्य मोबाइल एप सञ्चालनमा ल्याएको छ। आइतबार स्वास्थ्यमन्त्री भानुभक्त ढकालले वेवसाइट र एपको शुभारम्भ गरेका हुन्। मन्त्रालयले एपसँगै कोभिड-१९ को सूचना प्राप्त गर्न सहजहोस् भनेर सबैको पहुँचका लागि भाइबर कम्युनिटी