१८ भदौ २०८३, बिहिबार

Author: अर्थ पथ

कामना सेवाले ल्यायो डबल डिपोजिट मुद्दती खाता

काठमाडौं । “प्रगतिको आधार कामना सेवा सँग कारोबार” भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले ग्राहकहरुको सुविधा र हितलाई ध्यानमा राख्दै मंगलबार देखि लागू हुनेगरी डबल डिपोजिट मुद्दतीखाता सञ्चालनमा ल्याएको छ । डबल डिपोजिट मुद्दतीखाता योजना अन्र्तगत ग्राहकले मुद्दती राखेको