काठमाडौं । नेपाल आयल निगमले एक परिवारका लागि एउटा मात्र ग्यास उपलब्ध गराउने भएको छ । लकडाउनको बेलामा यस्तो ब्यबस्थापन गरेको हो । लकडाउनको अवस्थामा आपूर्ति व्यवस्था मिलाउन निगमले एक महिनामा एउटा परिवारले एउटामात्र ग्यास सिलिन्डर किन्न पाउने व्यवस्था गरेको हो । जसअनुसार ग्यास डिलर बिक्रेताले ग्यास बिक्री गर्दा मासिक