काठमाडौ । ‘लकडाउन’ उल्लङ्घन गरेर घरबाहिर निस्केका १० जना चितवनबाट पक्राउ परेका छन् । सरकारले नागरिकको स्वास्थ्यकै लागि लकडाउन गरेको तर सडकमा आएर सरकारी निर्देशनको उल्लङ्घन गरेकाले पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ । सरकारको निर्देशन उल्लङ्घन गर्नेलाई पक्राउ गरेर कानुनी कारबाही गरिने प्रहरीले जनाएको छ । सरकारको सोमबारको निर्णय