२ कार्तिक २०८३, सोमबार

Author: अर्थ पथ

‘एक कल फोन गर्नुहोस,उपचारका लागि घरमै आउँछौं’

१० एम्बुलेन्स र १० जना चालक तयारी अवस्थामा दैलेख । ‘तपाईहरु कोही विरामी हुनुहुन्छ भने हामीलाइ एककल फोन गर्नुहोस हामी तपाईहरुको उपचारको लागि घरमै आउँछौं ।’ विश्वव्यापी रुपमा फैलिएको (कोभिड –१९) कोरोना भाइरस फैलिन नदिन जिल्ला स्वास्थ्य कार्यालयले सम्बन्धित गाउँपालिका र नगरपालिकाको एम्बुलेन्सको नम्बर सार्वजनिक गर्दै यस्तो सुचना जारी गरेको छ