काडमाडौं । नेपाल पुनर्बीमा कम्पनीको आइपीओ निष्कासन गरिएको छ । प्रतिकित्ता एक सय रुपैयाँका दरले एक करोड ६० लाख कित्ता मंगलबार जारी गरेको हो । कम्पनीको कुल पुँजी १० अर्वको १६५ले हुन आउने रकममा १ अर्व ६० करोड रुपैयाँ शेयर निष्कासन गरेको हो । जसमा ७३ हजार ५ सय कित्ता