२ कार्तिक २०८३, सोमबार

Author: अर्थ पथ

नेता रावलले गरे ‘माओवादी जनयुद्ध’मा पीएचडी, आजबाट डा.भीम रावल

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले विद्यावारिधि तथा पीएचडी उपाधि हासिल गरेका छन् । रावलले राजनीति शास्त्र अन्तर्गत नेपालमा राजनीतिक हिंसा र माओवादी द्वन्द्व (पोलिटिकल भ्वाइलेन्स एण्ड द माओइस्ट इन्सर्जेन्सी इन नेपाल) विषयमा पीएचडी गरेका हुन । पोलिटिकल भ्वाइलेन्स एण्ड द माओइस्ट इन्सर्जेन्सी