२ कार्तिक २०८३, सोमबार

Author: अर्थ पथ

बिना धितो बैंक ग्यारेन्टीबारे यस्तो छ प्राइम बैंकको स्पष्टोक्ती

काठमाडौं । प्राइम कमर्सियल बैंकले एकै पटक ६ सय २२ ओटा म्यानपावर कम्पनीलाई बैंक ग्यारेन्टी दिएको बारेमा बैंकले आफ्नो धारणा सार्वजनिक गरेको छ । एकैपटक १२ अर्वभन्दा बढी बैंक ग्यारेन्टी दिएको बारेमा बैंकले ग्यारेन्टी कस्तो अवस्थामा बस्ने र बैंकलाई कस्तो रिक्स आइपर्छ भन्नेबारेमा आफ्नो स्पष्टोक्ती सार्वजनिक गरेको छ । (यस्तो