काठमाडौं । कामना सेवा विकास बैंकले प्रदेश १ अन्तर्गत सुनसरी जिल्लाको इनरुवा नगरपालिका १ स्थित इनरुवा र झापा जिल्लाको मेचीनगर नगरपालिका ७ स्थित इँटाभट्टामा शाखा विस्तार गरेको छ । इनरुवा शाखाको इनरुवा नगरपालिका १ का प्रमुख राजन मेहता तथा बैंकका सञ्चालक चतुराखर अधिकारी र इँटाभट्टा शाखाको मेचीनगर नगरपालिका मेची उद्योग